लोसपा कार्यकारिणी समितिको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो । बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायत अन्य समसामयिक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले बताए । कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण संयोजक रहेको समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेको छ । सो विधानको मस्यौदामाथि शीर्ष नेताको बीचमा छलफल पनि भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराई निर्वा

सम्बन्धित सामग्री

तीन विषयगत समितिको बैठक बस्दै

काठमाडौं, चैत २० । आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बस्दै छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा […]

आज दुई वटा संसदीय समितिको बैठक

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।...

आज दुई वटा संसदीय समितिको बैठक

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।...

तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ । त्यस्तै कृषि, सहकारी...

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दै छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । पार्टी कार्यालयमा हुने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाईएको छ। राप्रपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको छ। सरकारमा भने सहभागी […]

कांग्रेस संसदीय समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।...

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो (बिहीबार) बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सम्बन्धित समाचार : पाँच दलीय समन्वय समितिको बैठक स्थगित […]

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

६ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी […]

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि बस्दै छ।