लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज आइतबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा हिजो शनिबार दिउँसो पनि बस्न लागेको हो। बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भ्रातृ संगठन निर्माणलगायत एजेन्डामा छलफल हुने बताइएको छ।

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठनलगायत समसामयिक विषयमा छलफल हुने केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।दिउँसो १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बताइएको छ। तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ राख्ने लोसपाको तयारी छ।नेता कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा पनि छलफ

निर्वाचन अघि नै लोसपा सरकारमा जाला त

काठमाडौं, २२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको राष्ट्रिय कार्यकारिणी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने बताईएको छ । बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । […]

लोसपा बैठक : संघीय र प्रदेश निर्वाचनमा तालमेलसहित तीन एजेन्डामा केन्द्रित

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी संघीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्‍नेलगायत एजेन्डामा छलफल हु...

लोसपाको कार्यकारिणी समिति बैठक बस्दै, संघीय निर्वाचनमा तालमेल मुख्य एजेन्डा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शनिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिब