धनी मुलुकको विध्वंसको मूल्य चुकाउँदै पाकिस्तान

जलवायु अवस्था तीव्र गतिमा बिग्रिँदै गइरहेको छ । पाकिस्तानमा तापमान ५३ डिग्री सेल्सियस पुग्दा सन् २०२२ मा हाम्रा दक्षिणी सहर पृथ्वीकै सबैभन्दा गर्मी ठाउँ बन्न पुगे, हाम्रा हिमनदी पग्लिए, हाम्रा जंगलमा...

सम्बन्धित सामग्री

पाकिस्तान : बलुचिस्तानका कोइला खानी कामदारको दोहोरो मृत्यु

बलुचिस्तान पाकिस्तानको प्रचुर मात्रामा प्राकृतिक स्रोतहरूले सम्पन्न र एक खनिज धनी प्रान्त हो। यस प्रदेशमा सल्फर, कोइला, क्रोमाइट, फलाम, बेराइट्स, संगमरमर, क्वार्टजाइट र चुनढुङ्गा लगायतका विभिन्न प्रकारका खनिजहरू छन्।

दक्षिण एसियाको पीडा

सार्क क्षेत्र भनिने दक्षिण एसिया वर्तमान विश्वको रणनीतिक चासोको केन्द्र बनिरहेको छ। नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भुटान, अफगानिस्तान, माल्दिभ्स र बङ्गलादेशका जनताले भोग्नुपरेका कथा–व्यथा उस्तैउस्तै छन्। प्राकृतिक विपत्ति, धनी र निर्धनबीचको अन्तराल, सामाजिक समस्या, धार्मिक र साम्प्रदायिक तनाव आदिले यस क्षेत्रका अधिकांश जनता पिरोलिएका देखिन्छन् । त्यसमाथि रणनीतिक प्रतिस्पर्धा पनि थपिँदा भविष्यमा अरू अनिष्ट हुने सम्भावना रहेको रणनीतिका जानकारको तर्क छ।

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन : महासचिव गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।'मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन', उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने । 'आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैन', उनले भने ।युनाइटेड किंगडम जति

धनी देशले सिर्जना गरेको विपत्तिमा पाकिस्तान

विश्वव्यापी तापमानलाई १.५ डिग्री सेन्टिग्रेटको लक्ष्यमै सीमित गर्दासमेत सन् २१०० सम्ममा यस क्षेत्रको एकतिहाइ

‘नेपाल चीन-अमेरिका लडाएर धनी हुन खोज्या हो ?’

हामी अमेरिका देखाएर चीनसित 'बार्गेनिङ' गर्न खोजिरहेका छौं । भारत पनि नेपालका राजनीतिक दलका नेताहरूको व्यवहारसित सन्तुष्ट छैन । यसको अर्थ हामीसित भारत पनि सन्तुष्ट छैन, चीन पनि छैन । तर हाम्रा दुई छिमेकी त यिनै हुन् ।

आइपिएलमा पैसाको वर्षात हुनसक्ने १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज क्रिकेट लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम निकै राम्रो पाउँछन् । त्यसैले आइपिएल खेल्ने धेरैको चाहना र सपना हुन्छ । एसोसिएट खेलाडीको लागि आइपिएल आफ्नो देशपछि सर्वाधिक ठूलो सपना रहने गर्दछ । पाकिस्तान बाहेक अन्य विश्वका स्टार खेलाडीको संगम आइपिएलमा हुने […]

बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण

पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ। इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटीको प्रतिवेदन अनुसार पानीको सङ्कटले यहाँ ठूल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त(प्रान्त बीच झगडा निम्त्याउन सक्छ। सिन्ध र बलुचिस्तान प्रान्तका किसानहरूले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन्। रिपोर्ट अनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ।

कहिले पुग्छ सबैलाई भ्याक्सिन?

काठमाडौं। कोरोना नियन्त्रणको एकमात्र उपाय भ्याक्सिन हो। तर, भ्याक्सिन कहिले सबैतिर पुग्छ, भन्न सकिँदैन।केही धनी मुलुकबाहेक अन्यत्र भ्याक्सिनको उपलब्धता न्यून छ। भारतमा बिनातयारी मे १ देखि १८ वर्षमाथिका नागरिकलाई भ्याक्सिन लगाइने बताइयो। भ्याक्सिन अभावले अभियान असफलप्रायः भयो। नेपाल, पाकिस्तान, बंगलादेशलगायतका देशले तत्काल पर्याप्त भ्याक्सिन पाउने अवस्था छैन।त्यसकारण मास्क, सामाजिक दूरी तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुको विकल्प नरहेको चिकित्सकहरु बताउँछन्।