आइपिएलमा पैसाको वर्षात हुनसक्ने १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक लोकप्रिय र धनी फ्रेन्चाइज क्रिकेट लिग हो । आइपिएलमा खेलाडीले नाम र दाम निकै राम्रो पाउँछन् । त्यसैले आइपिएल खेल्ने धेरैको चाहना र सपना हुन्छ । एसोसिएट खेलाडीको लागि आइपिएल आफ्नो देशपछि सर्वाधिक ठूलो सपना रहने गर्दछ । पाकिस्तान बाहेक अन्य विश्वका स्टार खेलाडीको संगम आइपिएलमा हुने […]

सम्बन्धित सामग्री

नवीन र एन्जिला उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् । नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा आइतबार पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई […]

कहाँ चुक्दैछ नेपालको ब्याटिङ ?

गत वर्ष अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको टी–ट्वान्टी त्रिदेशीय सिरिजमा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले रेकर्डको वर्षात गरे । टी–ट्वान्टी क्रिकेटको डेब्यू खेलमा नेपालका लागि अर्धशतक बनाउने पहिलो खेलाडी देखि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड स्थापित गरे । उनीसँगै ओपनर आसिफ शेखले पनि नेपाली टोलीलाई धेरै आशा देखाए । लामो समय धरापमा परेको नेपाली टोलीको ब्याटिङमा सुधार आउने अपेक्षा सबैले गरे । उनै कुशल र आ