पाकिस्तान : बलुचिस्तानका कोइला खानी कामदारको दोहोरो मृत्यु

बलुचिस्तान पाकिस्तानको प्रचुर मात्रामा प्राकृतिक स्रोतहरूले सम्पन्न र एक खनिज धनी प्रान्त हो। यस प्रदेशमा सल्फर, कोइला, क्रोमाइट, फलाम, बेराइट्स, संगमरमर, क्वार्टजाइट र चुनढुङ्गा लगायतका विभिन्न प्रकारका खनिजहरू छन्।