‘नेपाल चीन-अमेरिका लडाएर धनी हुन खोज्या हो ?’

हामी अमेरिका देखाएर चीनसित 'बार्गेनिङ' गर्न खोजिरहेका छौं । भारत पनि नेपालका राजनीतिक दलका नेताहरूको व्यवहारसित सन्तुष्ट छैन । यसको अर्थ हामीसित भारत पनि सन्तुष्ट छैन, चीन पनि छैन । तर हाम्रा दुई छिमेकी त यिनै हुन् ।

सम्बन्धित सामग्री

धनी त हुने, तर कसरी ?

उँटलाई सियोको प्वालबाट छिर्नभन्दा धनी मानिसलाई ईश्वरको साम्राज्यमा छिर्न कठिन हुन्छ भन्ने बाइबलको मेथ्यु १९ः२४ र माक्र्सको शोषण नगरी धनी हुन सकिन्न भन्ने भाष्यबिच नङ र मासुको जस्तै सम्बन्ध देखिन्छ । धन, पुँजी र नाफाप्रतिको आजको नव–वामपन्थी ‘घृणा’ यी दुवै विचारधारासँग गजबले मिल्छ । यसलाई संयोग नै मान्ने होला ! धनको सृष्टिको सम्बन्धमा यो विचार […] The post धनी त हुने, तर कसरी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले आफू व्यक्ति धनी बनाउन नभई देश  धनी बनाउन राजनीतिमा आएको बताएका छन् ।  भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए ।देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ,’ उनले भने ।  चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले

अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]

युरोप धनी कसरी भयो ?

किन यति धेरै मुलुक गरिबै छन् जब कि केहीचाहिँ अत्यन्तै धनी भए ? हामी किन र कहाँ छौँ भन्ने बुझ्न सहयोग गर्ने स्रोतहरू  सन् २०२० मा विश्वले सन् १९३० को दशकको महामन्दीयताकै...

धनी चिनियाँले पश्चिमी शिक्षालाई महत्व दिनुको कारण के ?

९ चैत, काठमाडौं । हालै सार्वजनिक अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी एक प्रतिवेदनले  पश्चिमी शिक्षाप्रति धनी चिनियाँहरूको मोह कति छ भन्ने प्रस्ट देखाउँछ । हुरुन रिसर्च इन्स्टिच्युट र बिन्सटक एजुकेशन ग्रुपले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अनुसार धनी चिनियाँहरूले अझै पनि पश्चिमी शिक्षालाई महत्व दिने गर्छन् । उक्त प्रतिवेदन भन्छ ‘कोभिड महामारीपछि पनि चीनका धनी मानिसले पश्चिमी शिक्षाप्रति […]

धनी मुलुकको जलवायु पाखण्ड

सबैजसो धनी मुलुकका नेताका बोली तिनका वास्तविक वातावरणीय रणनीतिभन्दा फरक देखिन्छ विश्वभरका मानिस त्यसमा पनि विशेषतः सम्पन्न मुलुकका जनताले अर्थपूर्ण जलवायु कदमका लागि मुखर हुन आवश्यक छ  विश्वका धेरै मानिसहरू हालै सम्पन्न...

के धनी केटा खोजेर छोरीको बिहे गर्नु गलत होइन?

एकजना छिमेकी बहिनी अप्सरा थिइन्। उनको माइत गाउँमा थियो। उनलाई धनी केटा छ, काठमाडौँमै घर छ, सहरमा बस्न सहज हुन्छ भनी अरु केही नबुझी दिएका रहेछन्। हामी छोरी बिकाउन धनी खोज्छौँ र दाइजो पनि मागे जति दिन्छौँ। तर त्यसपछिको परिणाम कल्पना गर्न नि नसक्ने हुन्छ।

जेफ बेजोस बने इतिहासकै धनी व्यक्ति

२३ असार, काठमाडौं । अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेसँगै उनी इतिहासकै सबैभन्दा धनी बनेका हुन् । मंगलबार अमेजनको शेयरको भाउ ४.७ प्रतिशतले बढेसँगै बेजोस इतिहासकै धनी बन्न सफल भएका हुन् । अमेरिकाको रक्षा मन्त्रालयले प्रतिस्पर्धी […]

अर्थशास्त्री भन्छन् – धनी बन्न पैसा कमाउन मात्र केन्द्रित हुनुहुन्न !

हामी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप हुन् ।  सफल, धनी तथ खुशी हुनका लागि हामीले हाम्रो दैनिकिमा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यहाँ हामीले सफलताका साथसाथै धनी तथा खुशी बन्ने केही उपायहरूबारे चर्चा गरेका छौं : पैसा कमाउनमात्रै केन्द्रित नहुनुहोस् कुनै पनि काममा सफलता पाउनका लागि लगाव जरुरी हुन्छ । तपाईंको सफलतामा तपाईंले त्यो काम गर्दा दिने समय, मेहनतआदी निर्भर हुन्छन् । तपाईंले धनी बन्ने सपना देख्दै गर्दा केवल पैसाको पछि मात्र...

फूटबल प्रशंसकको मुखमा थुके धनी क्लबहरूले : यूईएफए प्रमुख

युरोपेली फूटबलको सर्वोच्च संस्था यूईएफएका प्रमुखले धनी क्लबहरूलाई सर्प र झूटो भएको भन्दै आलोचना गरेका छन् । युरोपका १२ धनी क्लबहरूले छुट्टै युरोपीयन सुपर लीग बनाएर खेल्ने योजना सार्वजनिक गरेपछि उनको प्रतिक्रिया आएको हो । धनी क्लबहरूले फूटबल प्रशंसकको मुखमा थुकेको उनको आरोप छ ।  यी क्लबका प्रशंसकहरू पनि यस घोषणाबाट आक्रोशित बनेका छन् र उनीहरूले क्लबका विदेशी अर्बपति मालिकहरूलाई हटाउने धम्की दिएका छन् । अन्य क्लबका समर्थकहरूले धनी क्लबका किटहरू जलाएका छन् ।  बेलायतका ठूला ६ क्लबहरूका बाहिर ब्यानर फहराएर उन...