अर्थविद्हरूको एकै स्वर- ‘अर्थतन्त्रमा जटिलता थपियो’

पूर्व योजना आयोगका उपाध्यक्ष डा.डिल्ली खनालले आयात बढे पनि अर्थतन्त्र माथि जान नसकेको बताउनुभयो । उहाँले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशत पनि आर्थिक वृद्धिदर हुन नसक्ने देखिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

कालोबजारी नियन्त्रण गर्न कानुनी जटिलता भयो : उद्योगमन्त्री

२२ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्नेलाई कारबाही गर्न कानुनी जटिलता भएको बताएका छन् । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो गरेका हुन् । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली […]

पुटिनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयनमा जटिलता

स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।...

ओलीको व्यक्तिवादी चरित्रका कारण नेपालमा जटिलता आयो: माधव नेपाल

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीकाे व्यक्तिवादी चरित्रका कारण नेपालमा जटिलता आएकाे आराेप लगाएका छन्। पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे आराेप लगाएका हुन्। इमान्दार र कर्तव्यनिष्ठा नभएकाे व्यक्ति कम्युनिस्ट हुन नसक्ने अध्यक्ष नेपालकाे भनाइ छ। उनले भने, ‘केपी ओलीकाे व्यक्तिवादी चरित्रको कारण नेपालमा जटिलता आयो।इतिहासको जानकारी राखेर वर्तमानको गम्भीर समिक्षा गर्नुपर्छ। इमान्दार […]

‘वन ऐनका कारण ट्रान्समिसन लाइन निर्माणमा जटिलता’

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले जलविद्युत क्षेत्रमा ट्रान्समिसन लाइन निर्माणमा सरकारले ल्याएको वन ऐनले जटिलता ल्याएको बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव तिवारीले यस्तो बताएका हुन्। उनले विद्युत सप्लाइको लागि ट्रान्समिटरलाइन बनाउँदा प्रशस्त […]

अर्थतन्त्रमा जटिलता थपिदै गएको अर्थविद्को धारणा

अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यवहारमा परिवर्तन गरेकाले अर्थतन्त्रमा जटिलता थपिदै गएको अर्थविद्हरूले बताएका छन् ।शुक्रवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै अर्थविद्हरूले अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यहारमा परिवर्तन गर्दा जटिलता थपिएको बताएका हुन । अर्थविद्हरुले अर्थतन्त्रको अहिलेको अवस्थामा हुन सरकारको नीतिगत व्यवस्था मुख्य […]

मन्त्रिमण्डल विस्तार, कानुनी जटिलता समाधान गरेपछि मात्र : माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। सत्तारुढ गठबन्धनमा सहमति र कानूनी जटिलता समाधान हुनसाथ सरकारले पूर्णता पाउने उनको भनाइ छ। 'अध्यादेश, संसद र अदालतसँग जोडिएका कानूनी जटिलता समाधान भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ।' गुरुङले भने ।

कोभिडलाई रुघाखोकी रुपमा परिभाषित गर्दा जटिलता : श्वेतपत्र

२६ साउन, काठमाडौं । अर्थमन्त्री जनदर्शन शर्माले कोभिड-१९ महामारीलाई प्रारम्भमा सामान्य रूघाखोकीको रूपमा परिभाषित गर्दा जटिलता पैदा भएको बताएका छन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’पत्र संसदमा पेश गर्दै शर्माले विज्ञहरूका सल्लाह र सुझाव विपरीत महामारीलाई सामान्यकीरण गर्दा ठूलो मानवीय क्षति हुन पुगेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार ४ गते राष्ट्रियसभा […]

आयोगले अड्काउँदा सत्ता समीकरणमा जटिलता

नेकपा विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बन्दा सत्ता समीकरणमा जटिलता देखिएको छ । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले दलको आधिकारिकता दावी गर्दै आयोगमा निवेदन दिएको २७ दिन भइसकेको छ । तर, आयोगले त्यसमाथि कुनै नलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । ‘अहिलेसम्म फाइल नै नखोलेको बुझ्दा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘त्यस निवेदनमाथि कुनै पनि औपचारिक छलफल भएको छैन ।’

पटकपटक गर्भपतन गर्दा गर्भवतीको उपचारमा जटिलता

पटकपटकको गर्भपतनले गर्भवतीको उपचारमा समेत जटिलता हुने गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार विसं २०७६ कात्तिकदेखि २०७७ असोज महिनाका अवधिमा सुर्खेतमा सुरक्षित गर्भपतन गराएका १६० जनामा त्यस्तो समस्या देखियो।