काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीकाे व्यक्तिवादी चरित्रका कारण नेपालमा जटिलता आएकाे आराेप लगाएका छन्। पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे आराेप लगाएका हुन्। इमान्दार र कर्तव्यनिष्ठा नभएकाे व्यक्ति कम्युनिस्ट हुन नसक्ने अध्यक्ष नेपालकाे भनाइ छ। उनले भने, ‘केपी ओलीकाे व्यक्तिवादी चरित्रको कारण नेपालमा जटिलता आयो।इतिहासको जानकारी राखेर वर्तमानको गम्भीर समिक्षा गर्नुपर्छ। इमान्दार […]