रूपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति बाहिर आएको छ । पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताए । नेकपा एसका केन्द्रीय सदस्य […]