डडेल्धुरा अस्पताललाई नवदुर्गा गाउँपालिकाले दियाे १० लाख सहयोग

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाख सहयाेग गरेको छ। गाउँपालिकाले पिसिआर

सम्बन्धित सामग्री

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख आर्थिक सहयोग गरेको छ । स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित उक्त अस्पताललाई सो सहयोग गरेको हो । बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको […]

भरतपुर अस्पताललाई १० लाख मूल्यको रगत परीक्षण उपकरण हस्तान्तरण

काठमाडौं : भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ। विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो।उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहय

आँखा अस्पताललाई हेटौंडा उपमहानगरको १० लाख सहयोग

काठमाडौं। हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग गरेको छ। उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उक्त रकम अस्पताललाई आज हस्तान्तरण गरेका हुन्। अस्पतालमा मकवानपुरसहित प्रदेश नं २ का बारा, पर्सा, रौतहतलगायतका जिल्लाबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन्। रासस

आँखा अस्पताललाई १० लाख सहयोग

हेटौँडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौँडा सामुदायिक आँखा अस्पताललाई रु १० लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।आज उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेशिन (स्लिपल्यान्ड) खरीद गर्नका लागि रु १० लाख हस्तान्तरण गरेका हुन् ।    अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच ...

हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेशिन खरीदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

हेटौंडा सामुदायिक आँखा अस्पताललाई मेसिन खरिद गर्न १० लाख सहयोग

आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको थियो । अस्पतालमा मेसिन अभावका कारण बिरामीहरु विहानै देखि लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।हेटौंडा उपमहानगरालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीहरुको आँ

महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग

कन्चनपुर। बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि १० लाख आर्थिक सहयोग गरेको छ। नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई १० लाखको चेक हस्तान्तरण गरे। कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि आर्थिक सहयोग गरेको नगरका प्रमुख चन्दले बताए। रासस

महाकाली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग

१९ वैशाख, कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आइतबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण …

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।