अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनकाे चेतावनी, चीनद्वारा सहयाेग घाेषणा

काठमाण्डाै – चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो ।  पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गर्नुभएको ग्लोबल टाइम्सले जनाएको छ ।  यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्र...

सम्बन्धित सामग्री

चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट

सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, […]

उत्तर कोरियामा खाद्य सङ्कट सम्बोधन गर्न सत्तारुढ दलको बैठक

खाद्य संकटबाट गुज्रिरहेको प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया)का दलले खाद्य सङ्कट सम्बोधन गर्न बैठक आयोजना गरेको छ । कृषि उत्पादनको प्रमुख मुद्दालाई सम्बोधन गर्न प्योङयाङमा विस्तारित केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गरिएको कोरियाली केन्द्रीय समाचार समितिले आज जनाएको हो । कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा …

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

काठमाडौँ – विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ । विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो । विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको […]

रुसद्वारा आफ्ना कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार

रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आफ्नो देशका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको आरोपको अस्वीकार गर्नुभएको छ । कुटनीतिक अभियानमा इजिप्टमा रहेका उहाँले अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूमाथि विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारे तथ्य तोडमोड भएको दाबी गर्नु भएको छ । उहाँले पश्चिमा देश अन्य देशमाथि हाबी हुन खोजेको पनि आरोप लगाएका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अरब र अफ्रिकी देशहरूमा खाद्यान्न अभाव भएको छ भने विश्वभर महँगी बढेको छ । युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्ध...

सुडानमा चरम खाद्य सङ्कट

सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।

यमनमा खाद्य सङ्कट गहिरिंदै

न्यूयोर्क [अमेरिका], ८ पुस: संयुक्त राष्ट्रसंघ खाद्य राहत एजेन्सीले बुधबार १३ मिलियन यमनीहरूलाई प्रदान गरिरहेको खाद्य सहायतालाई निरन्तरता दिन कोष सकिन लागेको जनाएको छ । मध्य पूर्व र उत्तरका लागि विश्व खाद्य कार्यक्रम का क्षेत्रीय निर्देशक कोरिन फ्लिसरले सो कुरा बताएका हुन्। यमनका परिवारहरू जो बाँच्नको लागि विश्व खाद्य कार्यक्रमको खाद्य सहायतामा निर्भर छन् । […]

खाद्य सङ्कट टार्न बारेकोटमा खाद्य बैंक

जाजरकोट । वर्षेनी खाद्य सङ्कट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको होे । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य सङ्कट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै […]

मनाङको नाचैमा खाद्य सङ्कट

मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो ।  नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मर्स्याङ्दी आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्षति पुर्याएको छ । बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेका नाचैका नागर

वर्षासँगै मनाङमा खाद्य सङ्कट

रासस। मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ। असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्बन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो। नाचैमा खाद्य सङ्कटका कारण १८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ। गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचैबाहेक आठै वडामा पूर्णरुपमा क्षति पु¥याएको छ।

मनाङको नाचैमा खाद्य सङ्कट

मनाङ । मनाङको नासो गाउँपालिका -२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो । नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर […]