एजेन्सी । भारतीय फिल्मका सुपरस्टार शाहरुख खानले आर माधवनको फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ मा बिना पारिश्रमिक काम गरेका छन् । खानले उक्त फिल्ममा केमियो (अतिथि) भूमिका निभाएका छन् । उनी यस फिल्ममा एक पत्रकारको भूमिकाका देखिने छन् । यो फिल्म१ जुलाई देखि प्रदर्शनमा आउँदैछ । आर माधवनले फिल्मको प्रमोशन गर्न सुरु गरिसकेका छन् […]