एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले आफ्नो संघर्षका दिनहरूमा आत्महत्या गर्ने सोच समेत गरेका थिए । उनले आफ्नो सपना पूरा गर्न सक्दिनकी भन्ने डरले आत्महत्या गर्नेसम्मको मनस्थिति बनाएका थिए । ८० र ९० को दशकमा लाखौं व्यक्तिको मनमुटुमा राज गरेका मिथुनले व्यक्तिगत र व्यावसायिक जीवनमा थुप्रै उतारचढाव देखेका छन् । टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा […]