दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण

गौर। रौतहटको मौलापुर नगरपालिकाकी नवनिर्वाचित मेय रीना कुमारी साहले पदभार ग्रहण गरेकी छिन् । शुक्रवार जिल्ला सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन । […] The post दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका दाहाललाई सत्ता गठबन्धनको …

नवनियुक्त शिक्षामन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौं- नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । बुधबार सपथपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् । संघीय कानुन अनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरुबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न […]

मुख्यमन्त्री जम्मकट्टेलद्वारा पदभार ग्रहण, मन्त्रालयको सङ्ख्या घटाउने निर्णय

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हालेका हुन् ।  उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त

गुल्मीमा जनप्रतिनिधिले पदभार ग्रहण गर्दाको निर्णय अलपत्र

गुल्मी : गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयनमा समस्या देखा परेको छ।जिल्लाको कालीगण्डकी गाउँपलिकाले पालिकाभित्रका तीन हजार पाँच सय घरधुरीका १५ हजार व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो तर पदभार ग्रहण गर्दाको निर्णय निर्णयमा मात्र सीमित भएको पाइएको छ।दीर्घकालीन रूपमा त्यसको प्रभाव र बजेटको अध्ययनै नगरी सस्तो लोकप्रियताका लागि गरिने निर्णयले समस्या ल्याउने गरेको यहाँका जानकारहरूको भनाइ छ।तीन हजार पाँच सय घरधुरी

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयको संरचना र रणनीतिक योजनामा सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।

गोडैता नगरपालिकाकै कान्छो वडाअध्यक्ष महतोले गरे पदभार ग्रहण

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–१ नवनिर्वाचित नगरकै कान्छो वडाअध्यक्ष सोजित महतो ले पदभार ग्रहण गरेको छ । वडाअध्यक्ष महतो आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्दै व्यक्तिगत घटना दर्ता शुल्क मिनाहा गरिने पहिलो निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका मेयर प्रत्याशी अनिता देवी यादवको प्रमुख आतिथ्यतामा महतोले आइतबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेको […]

मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले गरे पदभार ग्रहण

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले विभिन्न सात वटा निर्णय गरेका हुन् । जनयुद्धकालीन घाइते, अपाङ्गहरूको परिचय पत्रका आधारमा उपचार व्यवस्था मिलाउने उनले पहिलो निर्णय गरेका छन् । त्यस्तै सहिद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गर्ने निर्णय गरेका छन् । निःशुल्क बालि तथा पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै &n

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलबाट पदभार ग्रहण

काठमाडौँ– नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन् । उनलाई सरकारले चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनका आधारमा नेपाल टेलिकमको प्रबन्ध […]

मन्त्री बडूद्वारा पदभार ग्रहण, ओ एण्ड एम अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण तथा संगठन...