गोडैता नगरपालिकाकै कान्छो वडाअध्यक्ष महतोले गरे पदभार ग्रहण

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–१ नवनिर्वाचित नगरकै कान्छो वडाअध्यक्ष सोजित महतो ले पदभार ग्रहण गरेको छ । वडाअध्यक्ष महतो आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्दै व्यक्तिगत घटना दर्ता शुल्क मिनाहा गरिने पहिलो निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका मेयर प्रत्याशी अनिता देवी यादवको प्रमुख आतिथ्यतामा महतोले आइतबार एक कार्यक्रमका बिच पदभार ग्रहण गरेको […]