कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले विभिन्न सात वटा निर्णय गरेका हुन् । जनयुद्धकालीन घाइते, अपाङ्गहरूको परिचय पत्रका आधारमा उपचार व्यवस्था मिलाउने उनले पहिलो निर्णय गरेका छन् । त्यस्तै सहिद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गर्ने निर्णय गरेका छन् । निःशुल्क बालि तथा पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै &n