उदयपुरमा साढे ६ हजार हेक्टर वन क्षेत्रमा डढेलो
गर्मी र हावाहुरी चल्ने मौसम सुरु भएसँगै चुरे तथा महाभारत वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ । उदयपुरका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय...
झापा । सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना […]
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।
नेपालगञ्ज – बाँकेमा विद्युत सर्ट भएर धेरै आगलागीका घटना भएका छन्। पछिल्लो चार वर्षमा जिल्लामा भएका आगलागीका घटना ४० प्रतिशत विद्युत सर्ट भएर भएका छन्। बारुणयन्त्र कार्यालय, नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७६ देखि २०७९ सम्ममा जिल्लामा २ सय ५८ वटा आगलागीका घटना भएका छन्। त्यसमा १२० वटा आगलागी विद्युत सर्टका कारण भएका छन्। ग्यासका कारण […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएको छ ।
उक्त घटनामा दुईजना घाइते भएका छन् । एक करोड २८ लाख ५५ हजार रुपैयाँबराबरको धनमाल क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यो तथ्यांक यही जेठ १३ गते बिहान १०...
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभरका विभिन्न १७ वटा जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १५ जिल्लामा आगलागी भएको छ भने, आगलागीका घटना भएकै पाँच जिल्ला र थप एक जिल्ला गरेर ६ जिल्लाका जंगलमासमेत आगलागी भएको छ । शुक्रबार बिहान १० बजेदेखि शनिबार […]
जिल्ला प्रहरी कार्यालयले आगलागीका घटना हुनबाट बच्न– बचाउन सार्वजनिक सन्देश प्रवाह गरेको छ । सुक्खा तथा हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले सुझाव दिएको छ ।जिल्लामा आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न उपायसमेत आफ्नो आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेको छ । बालबालिकाले भेट्न सक्ने स्थानमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्
गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडाग
सोलुखुम्बु– सुक्खायाम सुरुभएसँगै आगलागीका घटनाहरू पनि बढिरहेका छन् । यो वर्ष पानीकम परेको र हावामा सुक्खापन ज्यादा भएका कारण आगलाली एवं डढेलोको घटना बढिरहेका हुन् ।चालू आर्थिक वर्ष २०७७-७८ को ८ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको आजको मितिसम्म […]
काठमाडौँ / मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो चौबिस घण्टामा भएका आगलागीमा परेर मानवीय क्षतिसँगै लाखौको भौतिक वस्तु नोक्सानी भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँसहित सुनसरी, मोरङ, लमजुङ, सिन्धुली, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आगलागीमा परी एकको मृत्यु भएको...
The post ठाउँठाउँमा आगलागीः मानवीय र भौतिक क्षति appeared first on Purbeli News.