काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभरका विभिन्न १७ वटा जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १५ जिल्लामा आगलागी भएको छ भने, आगलागीका घटना भएकै पाँच जिल्ला र थप एक जिल्ला गरेर ६ जिल्लाका जंगलमासमेत आगलागी भएको छ । शुक्रबार बिहान १० बजेदेखि शनिबार […]