सप्तरीमा मतपेटिकामा तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदानस्थलमा तोडफोड भएको छ । मतदान स्थल तोडफेडका क्रममा मतदान अधिकृतमाथि समेत कुटपिट भएको छ । नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावी मतदान स्थलमा...

सम्बन्धित सामग्री

रामेछापमा मतदान गरेर फर्केका दुई युवकमाथि निर्घात कुटपिट

४ मंसिर, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष […]

धनुषामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट

जनकपुरधाम- धनुषाको बटेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटपिट भएको छ। बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान केन्द्रमा वृद्ध असक्तहरूको परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको हो। एमाले नेता उमेश महतोले एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई एमालेका एक कार्यकर्ताले धकेलेपछि विवाद भएको जानकारी […]

कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै

तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहा...

सप्तरीको हरिरबा जनता मावि मतदानस्थलमा स्थगित मतदान १ जेठमा गर्न दलहरू सहमत

मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित  सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलकाे मतदान १ जेठमा गर्न स्थानीय राजनीतिक दल सहमत भएका छन् । मतदान स्थगित भएपछि बसेको...

बैतडीको सुर्नयामा मतदातामाथि कुटपिट, ४ जना पक्राउ

३० वैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव माध्यामिक विद्यालय लिस्किटामा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका मोहनराम विकमाथि कुटपिट भएको छ । कुटपिटबाट उनको दायाँ खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य एवं घाइतेका आफन्त प्रकाश लुहारले बताए । एमाले र राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान केन्द्रमै कुटपिट गरेको उनको भनाइ छ । […]

सप्तरीमा मतदानस्थल तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।  डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत विपिन यादवलाई कुटपिट पनि गरेका छन् ।  कुटपिटबाट मतदान अधिकृत यादव घाइते भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए । यादवलाई उपचारको लागि राजविराजतर्फ पठाइएको छ भने घटनापछि मतदान कार्य स्थगित

सप्तरीको डाक्नेश्वरीमा मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकियो

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। नगरपालिकाको वडा नम्वर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा केही व्यक्तिहरुले मतपेटिका तोडफोड गरेपछि मतदान रोकिएको हो।   उनीहरुले मतदानमा खटिएका मतदान अधिकृत...

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतदान अधिकृतमाथि कुटपिट, मतपेटिका तोडफोड

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा मतदान अधिकृतमाथि कुटपिट हुनुको साथै मतपेटिका तोडफोड भएको छ ।  कुटपिटबाट घाइते मतदान अधिकृत विपीन यादवलाई उपचारका लागि एम्बुलेन्सबाट राजविराज पठाइएको डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो । एक जना मतदाताले आफूले मतपत्रमा चिह्न लगाउन नजान्ने भन्दै मतदान अधिकृतसँग सहयोग मागेका र ती व्यक्तिले मतदान अधिकृतले मतपत्रमा अर्कै चिह्न लगाइदिएको भन्दै विवाद गरेपछि अवस्था तनावपूर्ण बनेको उहा...

मतदान अधिकृत र म्यादीलाई कुटपिट गर्ने सइ निलम्बनमा

काठमाडौं : मतदान अधिकृत र म्यादीलाई कुटपिट गर्ने नेपाल प्रहरीका सइ निलम्बनमा परेका छन्। नेपाल प्रहरीले प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई ३ महिनाका लागि निलम्बन गरेको हो।इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत भट्टलाई ३ महिनाको लागि निलम्बन गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। चुनावी सुरक्षाका लागि भट्ट सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलम

मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई प्रहरीले कुटपिट गरेपछि...

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । मतदान अधिकृत झाले आफ