सप्तरीको हरिरबा जनता मावि मतदानस्थलमा स्थगित मतदान १ जेठमा गर्न दलहरू सहमत

मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित  सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलकाे मतदान १ जेठमा गर्न स्थानीय राजनीतिक दल सहमत भएका छन् । मतदान स्थगित भएपछि बसेको...