वीरगञ्जबाट एक जना हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो । वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको […]

सम्बन्धित सामग्री

आठ लाख रुपैंयासहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ

काठमाडौं: वीरगञ्जबाट आठ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका १६ स्थित खडक खण्डबाट बारा प्रसौनी गाउँपालिका २ का सुनिल कुमार साहलाई रकमसहित नियन्त्रणमा लिएको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २८ प ९००८ नम्बरको मोटरसाइलकमा सवार उनलाई १ हजार दरका ८ सय थान नेपाली नोटसहित पक्राउ गरेको हो। हेलमेट भित्र राखेर ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई उक्त रकमसह

तीन हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज। हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ […]

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।  प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर […] The post धनुषाबाट हुण्डी कारोबारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज। हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो । वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ […]

करिब ५३ लाख रुपैयाँसहित दुईजना सप्तरीबाट पक्राउ

जनकपुरधाम- स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नं. ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। आइतबार बिहान करिब साढे ११ बजेको समयमा बोदेबरसाईन ५ बर्साइन बजारस्थित कौशल […]

हुण्डी कारोबारी अग्रवालविरुद्ध ७४ लाख जफतको मागसहित मुद्दा दायर

काठमाडौँ । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौँ महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं […]

हुण्डी कारोबारी अग्रवालबाट ७४ लाख जफतको मागसहित मुद्दा दायर

काठमाडौं : हुण्डी कारोबारी भारतीय नागरीक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौं महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रूपैयाँ नगदसहित पक्राउ परेका थिए।अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभागमा बुझाएको थियो।उनले चीनबाट सामान ल्याई विद्युतीय व्यवसाय गर्ने भनी क

७० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

७० लाख हुण्डीको रकमसहित प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विषेश टोलीले नुवाकोट ककनी गाउँपालिका-३ का नवराज ढुङ्गानालाई बालाजुबाट पक्राउ गरेको हो । प्रहरीले ढु‌ंगानालाई विशेष सूचनाको आधारमा सडकमा हिँडिराखेको अवस्थामा अपरान्ह ४ बजे ७० लाख नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१८ लाख रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं : स्रोत नखुलेको १८ लाख रुपैयाँसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।आज दिउँसो वीरगञ्ज वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डमा आदर्शनगर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलमा सवार वीरगञ्ज–१० का २८ वर्षीय चन्दनकुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

खिचापोखरीबाट ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं, साउन २६ । महानगरीय प्रहरी परिसर काठमाडौंले खिचापोखरीबाट दुई करोड रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ गरेको छ । प्रहरीले १ करोड भन्दा बढिको चेक र नगद ९१ लाख ९६ हजार गरी जम्मा २ करोड ८ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौ ताहचलका ५३ बर्षीय तनुज अग्रवाल, गोङ्गबुका २५ बर्षीय […]