काठमाडौँ । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौँ महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं […]