हुण्डी कारोबारी अग्रवालबाट ७४ लाख जफतको मागसहित मुद्दा दायर

काठमाडौं : हुण्डी कारोबारी भारतीय नागरीक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौं महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रूपैयाँ नगदसहित पक्राउ परेका थिए।अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभागमा बुझाएको थियो।उनले चीनबाट सामान ल्याई विद्युतीय व्यवसाय गर्ने भनी क

सम्बन्धित सामग्री

हुण्डी कारोबारी अग्रवालविरुद्ध ७४ लाख जफतको मागसहित मुद्दा दायर

काठमाडौँ । हुण्डी कारोबारी भारतीय नागरिक राजु अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। राजु अग्रवाल भनिने भारत राजस्थान सिक्कर देवथलका राजेन्द्रै कुमारलाई साउन २३ गते काठमाडौँ महानगरपालिका १८ नरदेवीबाट ७४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनले खाटु इन्टरनेशनलका नाममा व्यवसाय गर्ने भनी हुण्डीजन्य कारोबार गरेको भन्दै काठमाडौं […]

७० लाखसहित समातिएका हुण्डी कारोबारीविरुद्ध मुद्दा

काठमाडौं: करिब ७० लाख रुपैयाँसहित समातिएका हुण्डी कारोबारी नुवाकोट ककनी-३ का नवराज ढुङ्गानाविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारी ढुङ्गानासहित सोही ठाउँका फणिन्द्रप्रसाद ढुङ्गाना (बालाजुस्थित शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक), हाल जापान बस्ने प्रज्वल ढुङ्गाना र नुवाकोट भीरकोटगढी ११ का सुवास जंग पाण्डे (काठमाडौं म्हैपीस्थित सुवास क्यासमिर कलेक्शनका सञ्चालक) विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।उनीहरूले विदेशी विनिमय नियमित गर्न