काठमाडौं : नेपाल सरकारले अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानबाट आउन लागेको कोरोना विरुद्धको अस्ट्राजेनेका खोप आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभागले असार १५ र १६ गते यी दुई खोप प्रयोग गर्न आपतकालीन अनुमति दिएको जनाएको हो।कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप ल्याएर हाल लगाउन थालिएको छ। जापानले सहयोगस्वरूप दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने बताइएको छ।जापानबाट आउने अस्ट्