संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् । आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा […]

सम्बन्धित सामग्री

तस्बिरमा एमसिसीको विरोधमा भएकाे प्रदर्शन

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज पनि प्रदर्शन भएको छ। केही दिनदेखि एमसिसी बहिष्कार गर्न माग गर्दै हुँदै आएको प्रदर्शनले आज पनि...

संसद भवन अगाडि 'एमसिसी स्वाहा' (फोटोफिचर)

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले एमसिसी नेपालको हितमा नरहेको भन्दै 'एमसिसी स्वाहा' कार्यक्रम गरेको छ। केही दिनदेखि एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएको एकीकृत समाजवादी निकट अनेरास्ववियुले संसद भवन नयाँ बानेश्वर...

एमसिसीविरुद्धको प्रदर्शनमा प्रहरीको बल प्रयोग (तस्बिरहरु)

काठमाडौँ – प्रहरीको अवरोधका बाबजुद बानेश्वरमा एमसिसीको विरोधमा प्रदर्शन भएको छ । बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । तर पनि प्रदर्शनकारीले नाराबाजी भने गरिरहेका छन् । संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरु पुरानो बानेश्वरबाट संसद […]

एमसिसीको विरोधमा प्रदर्शन गर्नेहरुप्रति बल प्रदर्शन

काठमाडौँ – एमसिसीको विरोधमा बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरु पुरानो बानेश्वरबाट संसद भवन तर्फ नाराबाजीसहित आएका बेला प्रहरीले बल प्रयोग गरेको हो । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा […]