एमसीसीविरुद्ध प्रदर्शनः नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, १५ प्रदर्शनकारी पक्राउ (तस्बिरहरु)

काठमाडौँ– प्रहरीको अवरोधका बाबजुद बानेश्वरमा एमसिसीको विरोधमा प्रदर्शन गर्ने १५ जनालाई पक्राउ गरिएको छ। बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो। प्रदर्शनकारीले प्रहरीको ब्यारिकेडसमेत तोडफोड गरेका थिए। उनीहरुलाई अहिले बानेश्वर वृतमा राखिएको जनाइएको छ। संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी […]