तस्बिरमा एमसिसीको विरोधमा भएकाे प्रदर्शन

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज पनि प्रदर्शन भएको छ। केही दिनदेखि एमसिसी बहिष्कार गर्न माग गर्दै हुँदै आएको प्रदर्शनले आज पनि...

सम्बन्धित सामग्री

जलवायु ऋणको विरोधमा प्रदर्शन

सरकारले विश्व बैंकसँग जलवायु ऋण लिएको विरोधमा राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।...

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैया

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि […]

एमसीसीको विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

भारतको राजधानी नयाँ दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।विरोधमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा एकता मञ्च केन्द्रीय नेता मानु श्रेष्ठ ,जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा ,कमला थापा, बेलबहादुर पुन ,कमला पाण्डे ,राज्य नेता सङ्कर शर्मा, अटल परियार, रिता लिम्बुलगायत नेता थिए ।कार्यक्रममा बोल्दै उपमहासचिव खड्काले अम

एमसिसीको विरोधमा विराटनगरमा पनि प्रदर्शन

विराटनगर :  एमसिसीको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ।नेकपा एकीकृत समाजवादी पार्टीनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा आइतबार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा प्रदर्शन गरेका हुन्।विराटनगरको महेन्द्रचोकदेखि निकालेको विरोध प्रदर्शनसहित र्‍यालीले नगर परिक्रमा गरेर ट्राफिकचोकमा आएर कोणसभामा परिणत भएको थियो।उनीहरूले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार, राष्ट्रिय स्वाधिनताको रक्षा गर' ल

एमसिसीको विरोधमा आठ राजनीतिक दलको प्रदर्शन

एमसिसीको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । प्रदर्शनका सहभागीले एमसिसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न...

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

एमसीसीको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम– जनकपुरधाममा एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ। नेकपा क्रान्तिकारी माओवादीले मंगलबार अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको हो। क्रान्तिकारी माओवादी धनुषाले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो। क्रान्तिकारी माओवादीको धनुषा तथा महोत्तरीका ईन्चार्ज वीरेन्द्र यादवको नेतृत्वमा निकालिएको जुलुश जनक चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभालाई बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय […]

एमसीसीको विरोधमा विमानस्थल परिसरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो ।  सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् । कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् । हेर्नुहोस् तस्वीरहरु