युनियन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौँ– युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियता सपथ लिएका छन् । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन्। वैशाख २३ गते भएको युनियन लाइफको साधारणसभाले अग्रवाललाई कम्पनीको सञ्चालक चयन गरेको थियो । सञ्चालक चयन भएपछि बसेको पहिलो संचालक समितिको बैठकले अग्रवाललाई कम्पनीको अध्यक्ष बनाएको थियो।

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।...

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेले लिए सपथ

काठमाडौं– सिटिजन्स बैंंकका नवनियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाण्डेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, […]

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी […]

नेपाल बैंकको संचालक समिति अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष ज्ञवालीलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।नेपाल बैंक संचालक समिति सदस्य ज्ञवालीलाई बैंकको साउन २३ गतेको संचालक समिति बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो । अध्यक्ष ज्ञवालीलाई राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।सो अवसरमा गभर्नर अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष ज्ञवालीलाई बधाई तथा शुभक

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संघईलाई बुधबार सपथ खुवाएका हुन्  । सोमबार वीरगञ्जमा सम्पन्न २१ औं साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको थियो । १४ चैतमा संघईसहित […]

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले लिए सपथ

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई पद तथा गोपनियताको सपथ गराएकी हुन्। सञ्चालक समितिको ५१८ औं बैठकले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो। त्यस्तै […]

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायबाट सपथ

महालक्ष्मी विकास बैंकका नवनिर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।बैंकको हालै सम्पन्न बीसौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकलाई बैंकको बैठकले अध्यक्ष चयन गरेको थियो । यस्तै सो साधारणसभाले सञ्चलकमा सञ्जय गिरी, दिपककुमार रौनीयार, श्यामसुन्दर रmङ्गटा, राहुल अग्रवाल […]

नेप्सका नवनियुक्त अध्यक्ष नेपालले लिए सपथ

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंसिर २७ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधरणसभाबाट शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए । जसमध्येबाट उनी सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए । नव नियुक्त अध्यक्ष नेपालले भुक्तानी […]

एमाले अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्।

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा राष्ट्र बैंकमा सपथ ग्रहण

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराएका हुन्  । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदह