काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संघईलाई बुधबार सपथ खुवाएका हुन् । सोमबार वीरगञ्जमा सम्पन्न २१ औं साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको थियो । १४ चैतमा संघईसहित […]