काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराएका हुन् । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्चालक दुई जनाको पदावधि समाप्त भएकाले ती पदह