काठमाडाैँ- शरीरमा आउने मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा बिमिरा हो । कतिपयको त अनुहारमा पनि मुसा देखिने गर्छ । अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यो मुसा ससाना खैरो रङ्गका हुने गर्दछन् । मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौँ प्रजातिका […]