१. मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन […]