शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो । अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल […]

सम्बन्धित सामग्री