स्पेन : संसदमा मुसा पसेपछि खैलाबैला (भिडियो)

स्पेनको सेभिलमा रहेको एन्डलुसिया संसदमा बुधवार सांसदहरूले महत्त्वपूर्ण विषयमा मतदान गर्न लागेको बेलामा मुसा पसेर आतंक मच्चाएको छ ।  सांसदहरूले मुसा देखेर जनाएको प्रतिक्रियाको भिडियो भाइरल बनिरहेको छ ।  क्षेत्रीय संसद्की सभामुख मार्ता बोस्केटले बोल्दै गर्दा सदनमा मुसा देखिन् । त्यसपछि उनी माइकमै चिच्याइन् र मुख छोपिन् ।  सांसदहरू जर्‍याकजुरुक उठे र मुसा खोज्न थाले । एकछिन सदनमा खैलाबैला मच्चियो ।  क्षेत्रकी पूर्व अध्यक्ष सुसाना डियाजलाई सिनेटर बनाउने विषयमा मतदान हुन लागेको बेलामा मुसा ...

सम्बन्धित सामग्री

सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यान

युरोपमा कोरोना नियन्त्रण तर्फ, लक डाउन खुकुलो पार्न छलफल

स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ ।