एक समय यस्तो पनि थियो जब मुसाको तौल ९०७ किलोग्रामसम्म हुने गर्दन्थ्यो, भनिन्छ । अर्थात्, ती मुसा एउटा ठूलो साँढेको तौल बराबर हुन्थे । यद्यपि, नयाँ अनुसन्धानमा यसको एउटा मात्रै अवशेषमा भेटिएको खुलासा भएको छ ।तर प्राचिन कालमा साधारणतया मुसाको आकार खच्चरको बराबर हुन्थ्यो जसको तौल ४५३ किलोग्रामको आसपास रहन्थ्यो । आजको समयको सबैभन्दा ठूलो मुसा क्यापिबारा हो । यसको तौल ८० किलोग्रामसम्म हुनसक्छ । यिनीहरु मुसा र जलगैँडाको ठिमाहा जस्तो देखिन्छन् ।पुरातत्वविदले पहिला एक बाइसन (साँढेजस्तो एक प्रकारको जनावर