आकार बढाएर लोकप्रिय बजेट ल्याइँदै

काठमाडौं, जेठ ९ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही लोकप्रिय कार्यक्रम राखेर जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्नेगरी अर्थ मन्त्रालयले काम अन्तिम चरणमा पुर्‍याएको हो । आगामी वर्षका लागि सिलिङ १७ खर्ब २३ अर्ब रुपैयाँ रहेकाले त्यही आसपासमै रहेर बजेट निर्माण गरिएको अर्थ मन्त्रालय […]

सम्बन्धित सामग्री

गण्डकीको बजेट : केही छैन नयाँ, बाँडेर लोकप्रिय बन्ने रहर

जनतालाई सेवामा छुट दिएर, पैसा बाँडेर सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले लोकप्रिय बन्ने प्रयास गरेको छ

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

काठमाडौं, असार ३ । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपैयाँ बजेट व्यवस्था […]

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो ।केन

जनताकाे ध्यान तान्न सरकारकाे लोकप्रिय बजेट : भाषण हुन्छ तर गफैमा सीमित

काठमाडौं : सरकारले आइतवार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गर्दा चालू आर्थिक वर्षका लागि  अगाडि सारेको  लोकप्रिय घोषणा पूरा हुन सकेको छैन।ठूला ठूला योजना अगाडि सार्ने तर चासो नदेखाउँदा  कतिपय ठूला र लोकप्रिय योजना भाषणमै सीमित भएका छन्। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरे। बजेट आएसँगै सरकार परिवर्तन भयो। अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पूर्ववर्ती पौडेलल

बजेट भाषणसँगै सरकारले नै बिर्सिन्छ लोकप्रिय घोषणा

सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा हुँदा चालु वर्षका लागि घोषणा गरेका धेरै लोकप्रिय कार्यक्रम भने ओझेलमा परेका छन् । खासगरी बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन हुनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा कतिपय ठूला र लोकप्रिय आयोजना कागजमै सीमित बने ।

लोकप्रिय बजेटको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । मसिंर महिनामा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर सरकारले केही लोकप्रिय कार्यक्रम अगाडि बढाउने भएको हो । त्यसैअनुरुप सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति […]

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए। यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट भएको उनको दाबी छ। रासस

यी हुन् सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरूको सूची

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेको छ । शनिवार अध्यादेशमार्फत अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । बजेटले आर्थिक वर्ष २०७८÷७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विभिन्न क्षेत्रको विरोधका बाबजुद अर्थमन्त्री पौडेलले लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।  सरकार पूर्ण रुपमा चुनावी सरकार भएको भन्दै लोकप्रिय बजेट ल्याउन नहुने भन्दै सरकारलाई सुझावहरू गएको थियो ।  के–के छन् लोकप्रिय कार्यक्रम ?  सरकारले बजेटमा...

बजेटमा लोकप्रिय कार्यक्रम !

काठमाण्डाै – सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्रमा सरकारले वितरणमुखी बजेट बनाएको छ ।बजेटमा समेटिएका केही लोकप्रिय कार्यक्रम यस्ता छन् :सरकारी कर्मचारीको तलब बढ्योसरकारी कर्मचारीको तलब बढेको छ । सरकारले...

कामचलाउ सरकारको लोकप्रिय बजेटको सपना

कामचलाउ अवस्थाको सरकारले पूर्ण तथा लोकप्रिय अध्यादेश बजेट ल्याएर चुनाव जित्ने सपना देख्नु भनेको मुलुकलाई थप जटिलतातर्फ लाने योजना हो । आफूले विश्वासको मत लिन नसकेर संसद् विघटन गरेका प्रधानमन्त्रीले संविधानले परिकल्पना नगरेको परिस्थिति निर्माण गरेर अध्यादेशमार्फत बजेट ल्याउने भएका छन् । कुनै समय करिब–करिब दुईतिहाइको सरकार चलाएका प्रधानमन्त्रीमा आफू अल्पमतमा परेर संसद्बाट विश्वासको मत […]