कामचलाउ सरकारको लोकप्रिय बजेटको सपना

कामचलाउ अवस्थाको सरकारले पूर्ण तथा लोकप्रिय अध्यादेश बजेट ल्याएर चुनाव जित्ने सपना देख्नु भनेको मुलुकलाई थप जटिलतातर्फ लाने योजना हो । आफूले विश्वासको मत लिन नसकेर संसद् विघटन गरेका प्रधानमन्त्रीले संविधानले परिकल्पना नगरेको परिस्थिति निर्माण गरेर अध्यादेशमार्फत बजेट ल्याउने भएका छन् । कुनै समय करिब–करिब दुईतिहाइको सरकार चलाएका प्रधानमन्त्रीमा आफू अल्पमतमा परेर संसद्बाट विश्वासको मत […]