काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ । थरुनीको निधनप्रति काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् […] The post काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....