इन्द्रजात्राको दोस्राे दिन आज कुमारी रथयात्रा हुँदै

काठमाण्डाै - हिजो काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज दोस्राे दिन कुमारी रथयात्रा हुँदैछ। इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठा‍उँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोक...

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

झापा : अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिन भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज (शुक्रबार) नेपाल प्रवेश गरेको छ। आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वी नेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गर्‍यो।प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले काँकडभिट्टामा रथयात्राको स्वागत गरे। रथयात्राको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स

मंगलबजारमा रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

१५ वैशाख, ललितपुर। गत सोमबार ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ आज शुक्रबार पाटनको सुन्धारा पुगेको छ । रथलाई आज मंगलबजारबाट पाटन ‍दरबार क्षेत्र हुँदै सुन्धारा लगिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ । साइत हेरेर भोटो […]

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु

काठमाडौँ – काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो । त्यस्तै, आज साँझ ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको थियो । भोलि चैत १६ गते साँझ ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक […]

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु‚ तस्वीरमा

काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार शुरु भएको छ। आज अपराह्न मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।आजै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको छ। चैत १६ गते दिउँसो ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक‚ मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा हुनेछ।१७ गते दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते साँझ ५:३० देखि

इन्द्रजात्राको मुख्य दिन आज, कुमारी रथयात्रा हुँदै

काठमाण्डौ - काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन कुमारी रथयात्रा हुँदैछ।   इन्द्रजात्राकाे अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ  । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । हनुमानढोका अगाडि धार्मिक...

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

काठमाडौँ : वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ।रथयात्रा शुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ। यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाकशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ। काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर अन्त्य ग

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा, तीनधाराबाट असन पुर्‍याइने

काठमाडौं : वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:)को रथयात्रा आजबाट सुरु हुँदैछ। आज जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइन्छ। र, तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौं मानिसले तानेर घण्टाघर रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने छन्।  आइतवार भने रथलाई असनबाट…

सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिँदै

काठमाण्डाै - सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सकिँदैछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिनेछ । आज मूर्तिलाई खतमा राखेर  लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ । गएकाे वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको र...

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच

कोरोना महामारीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा आजदेखि सुरू हुँदै

काठमाडौं । कोरोना संक्रमणको जोखिमकैबीच आज सेतो मच्छेन्द्रनाथको रथयात्रा काठमाडौंमा सुरू हुँदै छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा का लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा […]