मंगलबजारमा रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

१५ वैशाख, ललितपुर। गत सोमबार ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ आज शुक्रबार पाटनको सुन्धारा पुगेको छ । रथलाई आज मंगलबजारबाट पाटन ‍दरबार क्षेत्र हुँदै सुन्धारा लगिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ । साइत हेरेर भोटो […]