देउवालाई मत हाल्ने २२ जना संसादलाई सोध्यो एमालेले स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

सम्बन्धित सामग्री

बैतडीका २२ जना वडासचिवलाई जिल्ला प्रशासनको स्पष्टीकरण

बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, […]

बैतडीका २२ वडासचिवलाई स्पष्टीकरण माग

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले आचरणविपरीत काम गरेको भन्दै २२ जना वडासचिवलाई स्पष्टीकरण सोधेको छ। व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको, २० वर्ष नपुगेकाको विवाह दर्ता गरेकालगायत कारण स्पष्टीकरण सोधिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। सुर्नया गाउँपालिकाका ६ वडा, दशरथचन्द नगरपालिकाका २ वडा, पाटन नगरपालिकाका ५ वडा, दोगडाकेदार गाउँपालिकाका २ वडा, डिलाशैनी गाउँपालिकाका २ वडा, मेलौली नगरपालिका २ वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिवलाई स्पष्

एमालेका २२ सांसद स्पष्टीकरण : पद जाला कि जोगिएला ?

६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि  अहिलेसम्म यसको प्रक्रिया अगाडि बढाएको छैन । पार्टीको ह्वीप उल्लंघन गरी साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिए पनि पत्र व्यहोरा भने अर्कै रहेको एमाले […]

माधव नेपालसहित २२ सांसदलाई एमालेको स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने चेतावनी

काठमाण्डाै – नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।  स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्नेजस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।  यस्तै पार्टीविरुद्ध भ्रम फैलाएको,...

माधव नेपाल समूहको बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधिएकोबारे आपत्ति जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने,‘२२ जना माननीयलाई जुन स्पष्टीकरण सोधियो, यसले पार्टी एकतालाई अप्ठ्यारो भयो […]

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।  साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।  ‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्र...

देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । एमाले बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई […]

एमाले ओली पक्षले सोध्यो देउवालाई मत हाल्ने २२ जनालाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौँ– नेकपा एमाले ओली पक्षले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ। देउवालाई प्रधानमन्त्रीमा मतदान गर्ने नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण सोधेको हो। सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण साेध्ने […]

देउवालाई मत दिएर गद्दारी गरेकाे भन्दै २२ सांसदलाई एमालेकाे स्पष्टीकरण

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण साेध्ने भएकाे छ। साेमबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे। बैठकले नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै […]

एमालेले देउवालाई मत दिने सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण साधेको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यान्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए ।