एजेन्सी, ३१ असार । भारतको महाराष्ट्र उपचाररत कोरोना संक्रमित बिरामीको आक्रमणबाट डाक्टर घाइते भएका छन् ।आक्ररायगढ जिल्लाको अलीबाग स्थित सरकारी अस्पतालमा ५५ वर्षीय कोरोना संक्रमितले डाक्टरमाथि आक्रमण गरेका हुन् । कोभिड–१९ का बिरामीले सलाइन चढाउने स्ट्यान्डले डाक्टरलाई आक्रमण गरेका हुन् । डाक्टरले अक्सिजन मास्क नहटाउन बारम्बार भनेपछि बिरामी रिसाएर स्ट्यान्डले प्रहार गरेका थिए । घटना […]