नाइजेरियामा सङ्कटकाल घोषणा गरिएको छ । राष्ट्रपति बोला टिनुबुले रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका हुन । देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि उनले संकटकाल लगाउने घोषणा गरेका हुन । राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल लागू भएको परिमार्जित प्रावधान अनुसार सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए । संकटकाल घोषणापछि रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र […]