ह्वाइट हाउसमा ट्रम्प-नेतन्याहु भेट : गाजा युद्ध, इरान वार्ता र प्यालेस्टिनी स्थानान्तरणबारे गम्भीर छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सोमबार व्हाइट हाउसमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। नेतन्याहुको भ्रमण क्रममा दुवै नेताले गाजामा युद्धविराम, हमाससँग बन्दी विनिमय वार्ता, इरानसँगको सम्भावित वार्ता र प्यालेस्टिनीहरूलाई गाजाबाट स्थानान्तरण गर्ने विवादास्पद प्रस्तावसम्बन्धी विषयमा विस्तृत छलफल गरेका हुन्। भेटको सुरुवातमा नेतन्याहुले अमेरिका र इजरायलले अन्य केही देशहरूसँग मिलेर गाजावासीहरूलाई उज्ज्वल […]