कांग्रेसको क्रियाशील सदस्यता नवीकरण समय तीन महिना थप
२४ असार, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुन: थप गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ ।
सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो …