कुलिङ पिरिडयमा गडबडी : संसदीय छानबिन समितिको पहिलो बैठक
२४ असार, काठमाडौं । संघीय निजामती विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको पहिलो बैठक बसेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरेका थिए …