योगदान मुलुक निवृत्तिभरण कोष स्थापना सम्बन्धी विधेयक पारित

मोरङ । कोशी प्रदेश सभाको आजको बैठकमा ‘योगदान मुलुक निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको छ । यसअघि शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य […]