अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट समातिए तीन व्यक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन ल्याएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। उनीहरुलाई सुनसहित विमानस्थलबाटै पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।
विमानस्थल प्रहरी प्रमुख भीम प्रसाद ढकालले यसबारेमा केहिबेरमा...
३ माघ, काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् । खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद […]
१८ साउन, काठमाडौं । साउन २ गते साँझ साढे ५ बजे एक क्विन्टल भन्दा बढी बढी सुन बरामद भयो । त्यसैको पर्सिपल्ट बिहान साढे ११ बजे त्रिभुवन विमानस्थल भन्सारको अध्यागमनबाट चिनियाँ नागरिक लिङ चुवान समातिए । चुवान तिनै व्यक्ति हुन्, जो साउन २ गते साँझ बरामद भएको सुन बालुवाटार गोदाममा भरियाबाट बुझेर लाजिम्पाटको गोदामसम्म पुर्याउने […]
काठमाडाैँ – सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो। केही व्यक्तिले […]
काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो। लावतीले उक्त मुद्दामा १…
काठमाडौं : बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकियो।रन वेमा पुगिसकेको उक्त विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले विमान रोकेको थियो।यात्रुहरू सबै ओरालेर चेकजाँच गर्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गर्यो। उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको थियो। ती व्यक्तिलाई पक्राउ गरेपछि विमान मुम्बईका लागि उडिसकेको छ।किन समातिए ती व्यक्ति?ती व्यक
एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा भयो । उनलाई बचाइयो र त्यसपछि पक्राउ गरियो । यी व्यक्तिको नाम होआंग हुंग हो । उनी भियतनामका बासिन्दा हुन् । फुकेट द्वीपको थाई होलिडे आइल्याण्डबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समुद्रको बाटो हुँदै लगभग २०० किलोमिटर टाढा रहेको मुम्बईमा रहेकी आफ्नी
काठमाडौँ- नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट सोमबार राति टिकट र पासपोर्टबिनै विदेश जान खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटका १८ वर्षीय हस्पम आलम रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन्। ‘यसो हेर्दा मानसिक अवस्था ठिक नभएको जस्तो देखिएको छ,‘ उनी भन्छन्, ‘बिना कागजात जहाजसम्म पुगेपछि प्रहरीको सहायतामा उनलाई नियन्त्रणमा लिइएको हो।‘ पक्राउ […]
आफूलाई कहिले डाक्टर त कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी बताएर १७ महिलालाई आफ्नो जालमा फसाएर उनीहरुसँग विवाह गर्ने र पैसा ठग्ने एक धूर्त व्यक्तिलाई भुवनेश्वरी प्रहरीले पक्राउ गरेको छ ।६६ वर्षका रमेश चन्द्र स्वाईंलाई अबेर राती भुवनेश्वरीको खन्डगिरी इलाकाको एक अपार्टमेन्टबाट पक्राउ गरियो र सोमबार त्यहाँका सब डिभिजनल ज्युडिशियल मजिस्ट्रेटले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।चिल्लो चाप्लो कुराले महिलालाई फसाउले रमेशमाथि ८ राज्यका १७ महिलाले धोकायुक्त विवाह गरेको र उनको पैसा ठग
गत २ असारमा महानगरीय प्रहरी वृत्त जगातीमा कमलविनायक क्षेत्रका करिब १५ जना महिला जम्मा भए । समान प्रकारको उजुरी लिएर उनीहरू प्रहरी कार्यालय पुगेका थिए । एक युवकले महिलालाई शृंखलाबद्ध रूपमा दुव्र्यवहार गरेर...