यी हुन् मुम्बई उड्न लाग्दा विमानस्थलबाट पक्राउ परेका व्यक्ति

काठमाडौं : बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकियो।रन वेमा पुगिसकेको उक्त विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले विमान रोकेको थियो।यात्रुहरू सबै ओरालेर चेकजाँच गर्ने क्रममा एक जनालाई प्रहरीले पक्राउ गर्‍यो।  उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको थियो।  ती व्यक्तिलाई पक्राउ गरेपछि विमान मुम्बईका लागि उडिसकेको छ।किन समातिए ती व्यक्ति?ती व्यक

सम्बन्धित सामग्री

हार्दिक मुम्बई इन्डियन्स फर्किने

एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा मुम्बई इन्डियन्समा फर्किने भएका छन् । खेलाडी ट्रेड ( किनबेच ) मार्फत उनी मुम्बई फर्किने भएका छन् । भारतीय संचार माध्यमका अनुसार उनी १५ करोड भारुमा मुम्बई फर्किने भएका छन् । मुम्बईले २०२२ को मेघा अक्सनमा सबैलाई सरप्राइज दिदै हार्दिकलाई टोलीबाट फुकुवा गरेको […] The post हार्दिक मुम्बई इन्डियन्स फर्किने first appeared on हाम्रो खेलकुद.

आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । भारतको मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल आज राति पौने ८ बजे हुनेछ । मुम्बई तेस्रो जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई ५ विकेटले पराजित गरेको थियो […]

जित्नै पर्ने दबाबमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा मुम्बइै जित्नै पर्ने दबाबमा छ ।लिगमा ७ खेल खेलेको मुम्बई जितविहीन हुँदै तालिकाको पुछारमा छ । यता लखनउ सहज जित निकाल्दै तालिकाको शीर्ष तीनमा रहने योजनामा छ । लिगमा ७ खेल खेलेको लखनउ ८ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ । आजको खेलमा मुम्बई पराजित भएमा अघिल्लो

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । मुम्बई आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । लिगमा ५ खेल खेलेको मुम्बई जित विहिन हुँदै तालिकाको पुछारमा छ ।आजको खेलमा पराजित भएमा मुम्बईको सेमिफाइनल सम्भावना कमजोर बन्ने छ । आज नै हुने अर्काे खेलमा दिल्ली क्यापिटल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरस

आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीचको खेल पुणेमा हुनेछ । लगातार ४ खेलमा हार व्यहोरेको मुम्बई पहिलो जितको खोजीमा रहने छ । अहिलेसम्म मुम्बई अंक विहीन रहँदै पुछारमा रहेको छ । यस सिजनमा जित बिहीन […]

पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ । यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो ख

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए

मुम्बई पुलिसद्वारा टाइगर र दिशाविरुद्ध उजुरी दर्ता

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई पुलिसमा उजुरी दर्ता गरिएको छ। जुन १ मा कार लिएर घुम्न निस्किएका दुबैलाई पुलिसले रोकेर सोधपुछ गर्दा ठोस कारण दिन नसकेपछि उनिहरुविरुद्ध कोरोना कर्फ्यु उल्लंघनको आरोपमा मुम्बई पुलिसले नै उजुरी दर्ता गराएको हो। मंगलबार कार ड्राइभमा निस्किएका टाइगर र दिशा मुम्बई पुलिसले रोकेर केहीबेरको केरकारपछि छाडेका थिए।

अक्सिजन व्यवस्थापनमा ‘मुम्बई मोडल’: किन भइरहेको छ प्रशंसा ?

काठमाडौं । कोरोनाको संकटका बीच अक्सिजनको व्यवस्थापनलाई लिएर बृहत् मुम्बई महानगरपालिकाको मुम्बई मोडलको भारतभरि प्रशंसा हुँदै आएको छ । तारिफ गर्नेमा सर्वोच्च अदालत समेत सामेल छ । यति मात्रै होइन, सर्वोच्चले दिल्ली लगायत अन्य राज्यलाई यो पनि निर्देश गरेको छ कि उनीहरुले पनि मुम्बई मोडल अपनाऊन् । कोरोना महामारीको दोस्रो लहरले भारतमा पनि ठूलो असर […]