श्रीमतीको प्रेममा यी व्यक्तिले उठाए यस्तो कदम, समुद्रको बीचमा नै समातिए

 एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा भयो । उनलाई बचाइयो र त्यसपछि पक्राउ गरियो । यी व्यक्तिको नाम होआंग हुंग हो । उनी भियतनामका बासिन्दा हुन् । फुकेट द्वीपको थाई होलिडे आइल्याण्डबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समुद्रको बाटो हुँदै लगभग २०० किलोमिटर टाढा रहेको मुम्बईमा रहेकी आफ्नी